क्यानडाले तीन वर्षमा १२ लाख आप्रवासी भित्र्याउने

१६ कात्तिक, काठमाडौं । क्यानडाले अबको तीन वर्षमा १२ लाख आप्रवासीलाई आफ्नो मुलुकमा भित्र्याउने योजना अघि सारेको छ । क्यानडाका संघीय आप्रवासन मन्त्री मार्को मेन्डिसिनोले श्रम बजारमा देखिएको अभाव पूरा गर्न यो योजना अघि सारिएको बताएका छन् । साथै यसको माध्यमबाट मुलुकको अर्थतन्त्रमा पनि सुधारका लागि सहयोग पुग्ने उनको भनाइ छ । कोरोना भाइरस (कोभिड–१९) … Continue reading क्यानडाले तीन वर्षमा १२ लाख आप्रवासी भित्र्याउने